Explore the Radio Palpa in shortly.

रामपुर कर्मचारी मिलन केन्द्रको अध्यक्षमा मधुसुदन भट्टराई

इमान सिं राना पाल्पा (रामपुर) रामपुर क्षेत्रमा कार्यरत कर्मचारीहरुको छातासंगठन रामपुर कर्मचारी मिलन केन्द्रको अध्यक्षमा मधुसुदन भट्टराई सर्वसहमतिमा चयन हुनु भएको छ । शनिबार बेझाँडमा सम्पन्न केन्द्रको प्रथम साधारण सभा तथा अधिवेशनले एक वर्षको लागि भट्टराईको अध्यक्षतमा ११ सदस्य नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्ष सिंहलाल सुनार, सचिवमा…
Read More...

अन्धकारमुक्तिको २० औं वार्षिक साधारण सभा सम्पन्न

असोज २० पाल्पा (रामपुर) जेष्ठ शेयर सदस्यलाई मासिक ५ सय रुपैयाँको दरले पेन्सन प्रदान गर्दै आएको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुरले थप ९…
Read More...

खुल्ला सेभेन ए साईड फुटबलको फाईनल आज

पाल्पा (रामपुर) रामपुर बेझाँडमा गत असोज नौ गते देखि जारी खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिताको फाईनल खेल आज हुँदैछ । प्रतियोगिता अन्तर्गतको फाईनल खेल दिउँसाे…
Read More...

मित्यालमा जबरजस्ती करणी अपराध विरुद्धको जनचेतना मूलक प्रशिक्षण सम्पन्न

इमान सिं राना असोज १२, अपराध न्यूनिकरणको लागि समाजका सरोकार वाला निकाय, जनप्रतिनिधि तथा सर्वसाधारण संग अन्तरक्रिया तथा सचेतना मुलक कार्यक्रम गर्दै आएको इलाका प्रहरी कार्यालय रामपुर पाल्पाले शुक्रबार निस्दी गाउँपालिका ४ मित्यालमा जबरजस्ती करणी अपराध विरुद्धको जनचेतना मूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । देशव्यापी रुपमा बढ्दै गएको…
Read More...

भूपू बोर्डिङ्गमा साईवर अपराध विरुद्धको सचेतनामुलक कार्यक्रम…

असोज ११ पाल्पा (रामपुर) भूपू सैनिक राईजिङ्ग ईङ्गलिश बोर्डिङ्ग स्कुल रामपुर ५ मटेरी पाल्पामा रामपुर मै पहिलो पटक साईवर अपराध विरुद्धको सचेतनामुलक कार्यक्रम…
Read More...

संविधान दिवसमा सरसफाई, सम्मान र मैत्रीपूर्ण फुटबल

रेडियाे पाल्पा पाल्पा (रामपुर) संविधान दिवसको अवसरमा पाल्पाको रामपुरमा मैत्री पूर्ण फुटबल तथा सरसफाई सम्पन्न भएको छ । रामपुर नगरपालिकाले जनप्रतिनिधि र…
Read More...