आँखा शिविरमा ८५ को शल्यक्रिया
सचिता बुढाथोकी, अर्थ नेपाल
बेसीशहर /लायन क्लव काठमाडौं समृद्धिको आयोजनामा लमजुङको बेसीशहरमा भएको आँखा शिविरमा ८५ जना मोतियाबिन्दु भएका विरामीहरुको शल्यक्रिया गरिएको छ । आँखा शिविरको कार्तिक २५, २६ र २७ गते सञ्चालन भएको थियो । तीन दिनसम्म सञ्चालित निःशुल्क आँखा शिविरमा चार सय जना लाभान्वित भएको आजोजक संस्था लायन एरिया कोर्डिनेटर शम्भुबहादुर थापाले…
Read More...