Explore the Radio Palpa in shortly.

भवन भट्ट एनआरएनको अध्यक्षमा निर्वाचित

अर्थ नेपाल संवाददाता काठमाडौं /गैरआवासीय नेपाली संघको अध्यक्षमा भवन भट्ट विजयी भएका छन्। एनआरएनको सोमबार सम्पन्न निर्वाचनमा निर्वाचनमा कुल १ हजार ७ सय ८८ मत खसेको थियो । जसमा भट्टले एक हजार १ सय ९७ मत पाएका थिए भने अध्यक्षका प्रत्यासी जमुना गुरुङले ५सय ८४ मत प्राप्त गरेकी थिइन् । त्यस्तै खुला दुई उपाध्यक्ष पदमा कुमारप्रसाद पन्त र कुल आचार्य तथा…
Read More...

पोखरेलीको बीचमा ‘नेपाल आइडल’

अर्थ नेपाल संवाददाता पोखरा/नेपाल आइडल भएपछि पहिलोपटक गृहनगरमा विजेता बुद्ध लामाको प्रस्तुती भएको छ । यो शनिबार साँझ ४ बजेदेखि पोखराको नयाँबजारस्थित…
Read More...

पोखरा र अमेरिकाको भर्जिनिया नगरका मेयरवीच भेटवार्ता

अर्थ नेपाल संवाददाता पोखरा/पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी, उपमेय मञ्जुदेवी गुरुङसंग अमेरिकाको भर्जिनिया शहरका मेयर क्याथोरी वीच…
Read More...

हावा हुरीका कारण प्याराग्लाइडिङ्ग तालमा खसे

अर्थ नेपाल संवाददाता पोखरा /  सराङकोटबाट उडेका यात्रु सहितका छ वटा प्याराग्लाइडिङ तीव्र गतिको हावाका कारण अनियन्त्रित भइ फेवातालमा खसेका छन । ति सवै फेवातालको खहरेमा खसेका थिए । घटना लगतै खटिएको प्रहरीले सवैलाई सकुशल उद्धार गरेको छ । ग्लाइडरसहित फेवातालमा खसेका पाँचजना यात्रु र छ जना पाइलट सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पाँचवटा…
Read More...

बालबालिकाको सहयोगार्थ सांस्कृतिक कार्यक्रम भब्य रुपमा…

अर्थ नेपाल संवाददाता काठमाडौं / रशलाईट मिडिया प्रा।लिले क्यान एजुकेशन फाण्डेशनको सहयोगार्थ राजधानीको चलचित्र विकास बोर्डको हलमा ¥यारिटी कार्यक्रम भब्य रुपमा…
Read More...

नुवाकोटमा नृत्य प्रतियोगितासगैं पत्रकार तथा कलाकार सम्मानित

अर्थ नेपाल संवाददाता नुवाकोट /नुवाकोट जिल्लाबाट प्रकाशन भईरहेको सुन्दरादेवी सन्देश साप्ताहिकले आफ्नो छैठौ वार्षिक उत्सव मनाएको छ । नेपाल संगीत तथा नाट्य…
Read More...

क्लियरिङ्ग हाउसको अध्यक्षमा अधिकारी चयन

अर्थ नेपाल संवाददाता काठमाडौं /नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा जनकबहादुर अधिकारी चयन भएका छन्। अधिकारीले २०७३ असोज १२ देखि नेपाल राष्ट्र बैंकको तर्फबाट कम्पनीको संञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका छन्। कम्पनीको १०६ औं संञ्चालक समिति बैठकबाट उनी सर्वसम्मत अध्यक्ष पदमा चयन भएका हुन्। हाल उनी नेपाल राष्ट्र बैंक थापाथलीका कार्यकारी निर्देशक…
Read More...

म्यादि प्रहरीमा जागिर खुल्यो

अर्थ नेपाल संवाददाता काठमाडौं /आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर सरकारले म्यादी प्रहरीको भर्ना आह्वान गरेको छ ।…
Read More...

माउण्ट मकालुले हकप्रद सेयर जारी गर्ने

अर्थ नेपाल संवाददाता काठमाडौं /माउण्ट मकालु डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यसका लागि बैंकले नेपाल धितोपत्र…
Read More...

ओम डेभलपमेन्ट बैंकको हकप्रद शेयर खुल्यो

अर्थ नेपाल संवाददाता काठमाडौं /ओम डेभलपमेन्ट बैंकले हकप्रद सेयरको बिक्री खुला गरेको छ । एनआईबिएल क्यापिटल मार्केट्स बैंकको बिक्रि प्रबन्धक रहेको छ । सोमबारदेखी सुरु भएको बैंकको हकप्रदमा कात्तिक २६ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले ४९ करोड ३१ लाख ८३ हजार ५ सय रुपैयाँ बराबरको ४९ लाख ३१ हजार ८ सय ३५ कित्ता हकप्रद बिक्रि खुला गरेको हो । बैंकका…
Read More...