निर्वाचन आयोगद्वारा समानुपातिक सूची सार्वजनिक (सहित)
अर्थ नेपाल काठमाडौं /प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ दलहरुले बुुझाएको उम्मेदवारको बन्द सूचि निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
आयोगले ५३ वटा राजनीतिक दलहरुले संशोधनसहित बुझाएको समानुपातिकतर्फका उम्मेदवारहरुको बन्द सूचि सार्वजनिक गरेको छ ।
प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फ ६ हजार ९४ जनाको…
Read More...