Explore the Radio Palpa in shortly.

नेप्लीज विमन्स क्लबको तानसेनमा परिचयात्मक कार्यक्रम सम्पन्न

पाल्पा, नेप्लीज विमन्स क्लबले तानसेनमा परिचयात्मक कार्यक्रम गरेको छ । विश्व भरी छरिएर रहेका महिलाहरुलाई समेट्दै सिमान्तकृत पिछडिएका नेपाली महिलाहरुलाई सशक्तीकरणको माध्यमबाट समृद्ध समाज निर्माणको परिकल्पना सहित स्थापना गरेको क्लवले सरोकारवालाहरु संग परिचयात्मक कार्यक्रम गरेको हो । परिचयात्मक कार्यक्रमको उट्घाटन गर्र्दै तानसेन नगरपालिकाका नगर…
Read More...

टापुधाम क्षेत्रमा शालिग्राम संग्राहालय स्थापना गरिदै

पाल्पा (रामपुर) रामपुर नगरपालिका १ पाल्पामा रहेको धार्मिक तथा पर्यटकिय स्थल टापुधाम क्षेत्रमा शालिग्राम संग्राहालय स्थापना गरिने भएको छ । रामपुर नगरपालिकाको १०…
Read More...

छिमेक लघुवित्तको आयोजनामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

पाल्पा (रामपुर) छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड रामपुर शाखा पाल्पाले गण्डकी वेशी क्षेत्रका विभिन्न स्थानमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।…
Read More...

डेढ गाउँमा जेष्ठनागरिक स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न

ऋषिराम पौडेल नवलपुर (डेढगाउँ) बालीघाट क्षेत्र संरक्षण समितिले बौदीकाली गाउँपालिका २ बालीघाट क्षेत्रमा एक दिने निशुल्क जेष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न गरेको छ । शिविरमा नवलपुरको बौदिकाली, तनहुँको घिरिङ , पाल्पाको निस्दी गाउँपालिकाका विभिन्न स्थानका ८१ जना भन्दा बढी वृद्धहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । जसमा कालीगण्डकी सामुदायिक…
Read More...

निस्दी गाउँपालिका द्वारा खेलाडीहरु सम्मनित

पाल्पा (रामपुर) निस्दी गाउँपालिकाले शुक्रबार खेलाडीहरुलाई सम्मान गरेको छ । गत कार्तिक १८ गते पूर्वखोला १ सिलुवामा सम्पन्न अन्तरपालिका स्तरिय भलिबल प्रतियोगितामा…
Read More...

पाल्पाका थप दुई विद्यालयमा पाल्पाली समाज युएईको अक्षयकोष स्थापना

सीता डोटेल पाल्पा, पाल्पाली समाज युएईले पाल्पाका थप २ विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । तानसेन नगरपालिका अन्तर्गत साबिकका बन्दिपोखरा र बौघागुम्बाका १ र १ गरि २ बिद्यालयमा अक्षयकोष स्थापना गरेको हो । भैरव प्राथमिक विद्यालय बन्दिपोखराका अध्यक्ष मोहन बहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा तानसेन नगरपालिका वडा नम्बर ११ का अध्यक्ष दामोदर…
Read More...

रंगाेलीको साथमा लक्ष्मी पुजा संगै भैली (फाेटाेफिचर)

पाल्पा (रामपुर) यमपञ्चकको तेस्रो दिन आज देशभर लक्ष्मी पूजा गरिदै छ । साथै घर गोठमा गाईको पूजा गरिएको छ । आज विहानै गाईलाई पूजा गरी, माला लगाईदिएर मीठामीठा…
Read More...

सिज धमाका सिजन – ३ को तयारी पुरा ।

रामपुर मा रहेको सामाजिक विकृति उन्मुलन समाज रामपुर ४ सदावर्त पाल्पा सिज नेपाल ले आफ्नो वार्षिकउत्सवको अवसरमा गर्न लागेको कार्यक्रमको तयारी पुरा भएको जनाएको छ।…
Read More...

रामपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरु निर्विरोध निर्वाचित, अध्यक्षमा पुन : ढकाल

पाल्पा (रामपुर) रामपुर उद्योग वाणिज्य संघ रामपुर पाल्पाको अध्यक्षतामा पुनः भोजेन्द्र प्रकाश ढकाल निर्वाचित हुनुभएको छ । निवर्तमान अध्यक्ष ढकाल दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हनु भएको हो । नयाँ कार्यसमिति चयनका लागि सम्पूर्ण पदमा एक/एक जनाको उम्मेदवारी परेपछि ढकालको अध्यक्षतामा २४ सदस्य नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । गत असोज २७…
Read More...