Explore the Radio Palpa in shortly.

नीति अभाव नरहे पनि नैतिकताको खडेरी देखिन थाल्यो : सांसद राना

इमान सिं राना पाल्पा (रामपुर) प्रदेश नं. ५ का सांसद विर बहादुर रानाले मुलुकमा नीति अभाव नरहे पनि नैतिकताको खडेरी देखिन थालेको बताउनु भएको छ । उहाँले राज्य सञ्चालकहरु बाटै बेलाबेलामा संविधान र नीतिलाई मिचेर अघि बढ्ने प्रयास हुँदा समस्या देखिन थालेको बताउनुभयो । कालीगण्डकी फाउण्डेशन नेपालले शनिबार रामपुरमा आयोजना गरेको शुभकामना…
Read More...

युथ युनियन कपमा शुक्रबार क्वाटर फाईनलका ४ खेल सम्पन्न

इमान सिं राना पाल्पा (रामपुर) रामपुर ५ मटेरी ठूलोटारमा जारी तेस्रो युथ युनियन कप २०७६ अन्तर्गत भैरहेका खुल्ला फुटबलमा शुक्रबार क्वाटर फाईनलका ४ खेल सम्पन्न…
Read More...

खोप्टारमा भलिबल तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

इमान सिं राना पाल्पा (रामपुर) रामपुर नगरपालिका ४ खोप्टारमा वडा स्तरिय पुरुष भलिबल तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विजया दशमी संगै शान्तिदिप…
Read More...

युथ युनियन कपमा भोली देखि क्वाटर फाईनलका खेल हुने

पाल्पा (रामपुर) रामपुर नगरपालिका ५ मटेरी ठूलोटारमा जारी तेस्रो युथ युनियन कप २०७६ अन्तर्गत भैरहेका खुल्ला फुटबलमा भोली देखि क्वाटर फाईनलको खेल हुने भएको छ । पहिलो चरणको खेल आज सम्पन्न भए संगै भोली बाट क्वाटर फाईनलको खेल हुने निश्चित भएको हो । पहिलो चरणको बाँकी ४ खेल आज भएको थियो । विजय दशमी तथा शुभदिपावलीको अवसरमा युथ युनियन मटेरीको आयोजनामा भएको…
Read More...

तेस्रो युथ युनियन कप सुरु

पाल्पा (रामपुर) रामपुर नगरपालिका ५ मटेरी ठूलोटारमा तेस्रो युथ युनियन कप २०७६ सुरु भएको छ । विजय दशमी तथा शुभदिपावलीको अवसरमा युथ युनियन मटेरीको आयोजनामा…
Read More...

दोस्रो पित्लेक कृषि पर्यटन तथा दशैं मेला सुरु

तिलक गुरुङ पाल्पा (रामपुर) वालिङ नगरपालिका ५ पित्लेक स्याङ्जामा मंगलबार देखि दोस्रो पित्लेक कृषि पर्यटन तथा दशैं मेला २०७६ सुरु भएको छ । कृषि र पर्यटन…
Read More...

रामपुर नगरपालिका द्वारा शुभकामना आदनप्रदान

पाल्पा (रामपुर) रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सकारात्मक सोचले मात्र विकास सम्भव हुने बताउनु भएको छ । जनप्रतिनिधी र कर्मचारी विच रामपुर नगरपालिकाले आयोजना गरेको विजया दशमी, दिपावली तथा छठ पर्वको शुभकामना आदन प्रदान कार्यक्रम सम्पूर्ण नगरवासीमा शुभकामना व्यक्त गर्दै थापाले भौतिक पूर्वाधार मात्र विकास नभई सकारात्मक सोचको विकास गर्न…
Read More...

नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु, घरघरमा घटस्थापना…

पाल्पा (रामपुर) प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म…
Read More...

दशैं तिहारका गीतहरुको भिडमा “परदेशीले भुल्यो”

पाल्पा (रामपुर) हिन्दु नेपालीहरुको महानपर्व दशैं तथा तिहार नजिकिदै गर्दा बजारमा दशैं तिहारका गीतहरु धमाधम आउन थालेका छन् । गीत संगितका सर्जकहरु विच नयाँ नयाँ…
Read More...

पाल्पाको रामपुरमा बृहत लाखेनाच प्रदर्शन

पाल्पा (रामपुर) पाल्पाको रामपुरमा बृहत लाखेनाच प्रदर्शन भएको छ । नेवारी संस्कृतिमा आधारित लाखेनाच संरक्षणमा टेवा दिने उद्देश्यले नेवा : समाज रामपुरको आयोजनामा ११ औं संस्करणको प्रदर्शनी भएको हो । प्रदर्शनीमा पाल्पा, स्यांङ्जा, तनहुँका १७ वटा लाखेनाच समुहले आआफ्नै शैलीका लाखेनाच प्रस्तुत गरेका थिए । नेवारी भेषभुषमा सजिएका युवा, महिला तथा…
Read More...