शान्तिप्रियसहित विभिन्न कलाकर्मी पुरस्कृत हुने
अर्थ नेपाल काठमाडौं /खासगरी मनोरञ्जन क्षेत्रमा कार्य गर्दै आएको ड्रिम वल्र्ड ल्फिम मेकर्स प्रा.लि. ले अब पुरस्कार एवं सम्मानको श्रृंखला शुरु गर्ने भएको छ । पुरस्कार एवं सम्मान साहित्य, कला एवं संस्कृतिक क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई प्रदान गर्न लागीएको पुरस्कारकी सदस्य सचिव एवं नेपालकै पहिलो महिला सिनेमाटोग्राफर सवनम मुखियाले बताएकी छिन् । ड्रिम…
Read More...