Explore the Radio Palpa in shortly.
Browsing Category

मुख्य समाचार

मैले अपांगता भएका साथीहरुलाई ५० प्रतिशत छुट दिलाउन सकिरहेको छैन: वाग्ले

हामी यो कुरा स्विकार्न तैयार छौ कि बारामा यकिन तथ्यांक नआएपनि करिब १८ हजार  अपांगता भएका ब्यक्ति हुनुहुन्छ । अहिले जम्मा ६ हजारले मात्र परिचय पत्र पाएको अवस्था छ । अब आउने दिनमा स्थानिय तहसंग  समन्वय गरेर परिचयपत्र वितरणलाई तिब्रता दिनेछौ ।…

मानिस शरिरले होईन सोचले अपांग हुन्छ

१८ मंसिर, सिमरा । कपुरबोट डेस्क ‘सबैका लागी दिगो र समतामूलक समाज उन्मुख रुपान्तरण’ भन्ने नाराका साथ आईतबार नेपाल अपांग सेवा संघ बाराले अपांगता अधिकार सम्बन्धि अभिमुखीकरण तथा बधाई र सम्मान कार्यक्रम सम्पन्न गरेको छ । २६ औ अन्तर्राष्ट्रिय…

सुवेदी दम्पतिलाई कृषि सहिद घोषणा गर्न पहल गर्ने

 अपडेट १७ मंसिर, सिमरा । सुप्रिया ढकाल । लामो समयको छलफलपछि मृतक दिपक सुवेदी र उनको श्रीमती दिपिका (दिपा) सुवेदीलाई कृषि सहिद घोषणा गर्ने सहित ४ बुंदे सहमति भएको छ । अज्ञात समुहद्धारा सुवेदी दम्पतिको उनकै जितपुरसिमरा उपमहानगरपालीका ३…

सुवेदी दम्पतीकाे शव उठाउन स्थानियले दिएनन्, राखे तिन बुदें माग

                    बजनी हत्या काण्ड                  १६ मंसिर, सिमरा । कपुरबाेट डेस्क जीतपुरसिमरा उपमहानगरपालिका वडा न. ३ बजनीमा धारीलो हतियार प्रयाेग गरी हत्या गरिएका सुवेदी दम्पतीको शव उठाउन परिवार, आफन्त एवं स्थानियले उठाउन दिएका…

सिमरामा खानेपानीका लागी ५ करोड, मंसीर लगत्तै उपभोक्ता थपिने

१६ मंसीर, सिमरा । सुप्रिया ढकाल सरकारको बृहत् तेस्रो खानेपानी आयोजना अन्तर्गत बाराको सिमरामा झण्डै ५ करोड बजेट आएको छ । सिमरा खानेपानि तथा सरसफाई उपभोक्ता समितिलाई प्राप्त सो बजेटबाट सिमराका सबै क्षेत्रमा चाडै खानेपानीको बिस्तार गरिने…

सिमरा बजनीमा २ जनाको बिभत्स हत्या

१६ मंसीर, सिमरा । कपुरबोट डेस्क जीतपुरसिमरा उपमहानगरपालिका वडा न. ३ बजनीमा आज बिहान २ जनाको हत्या भएको छ । बजनी निवासी ३५ बर्षिया दिपक सुवेदी र उनको ३१ बर्षिया श्रीमती दिपा सुवेदीको धारिलो हतियार प्रयोग गरी बिभत्स हत्या भएको ईप्रका…

एकै बर्षमा बाराबाट झण्डै ७ हजार युवा बाहिरिए

१६ मंसीर, सिमरा । सुप्रिया ढकाल बाराबाट बर्षेनी ६ हजार बढीको संख्यामा युवाहरु बैदेशिक रोजगारीमा जाने गरेका छन् । राजनैतिक अस्थीरता, बेरोजगारी र महँगीका कारण युवाहरु बिदेशिने गरेका हुन् । पारिवारिक जिम्मेवारी निर्वाहका लागी बैदेशिक रोजगार…

मेयर नै चुनावी घरदैलाेमा हाेमिए पछि…

१५ मंसीर, सिमरा। कपुरबाेट डेक्स स्थानिय तहकाे निर्वाचनमा झै आफु प्रतिस्पर्धी भए सरी जितपुरसिमराका उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पाैडेल चुनावी घरदैलाे र सभामा हाेमिएका छन् । शुक्रवार उनी दिनभर उनकाे प्रभाव क्षेत्र मानिने…

कांग्रेसलाई हृदयघात हुदैछ–नेपाल

१५ मंसीर, सिमरा । कपुरबोट डेस्क नेकपा एमालेका बरिष्ठ नेता एवंम् पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेपाली कांग्रेस चाडै हृदयघातको शिकार बन्ने अवस्थामा रहेको बताएका छन् । बाम गठबन्धनको चुनावी नतिजा पछि कांग्रेस उठ्नै नसक्ने गरी पछारिने…

डाक्टर समेत चुनावमा खटाईए पछि प्राथमिक स्वास्थ्य केन्द्र सिमरामा भाेटे ताल्चा

१५ मंसीर, सिमरा । सुप्रिया ढकाल  यदि तपाई सिकिस्त बिरामी लिएर प्राथमिक स्वास्थ्य केन्द्र सिमरा पुग्नु भयो भने प्रवेशद्वारमा भोटे ताल्चा भेट्नुहुने छ । एमबिबिएस डाक्टरदेखी अन्य स्वास्थ्यकर्मी अहिले स्वास्थ्य केन्द्रमा नभई चुनावी क्षेत्रमा…