Explore the Radio Palpa in shortly.
Browsing Category

समाचार

सिभिल मल र जमलमा गोल्डस्टार जुत्ताको शोरुम

अर्थ नेपाल संवाददाता काठमाडौं /गोल्डस्टार जुत्ताको आधिकारिक उत्पादक किरन सुज म्यानुफ्याक्चरले राजधानीमा दुई ठाउँ सुन्धारास्थित सिभिल मलको चौथो तला र जमलस्थित फ्रयानचाईज शोरुम संचालनमा ल्याएको छ। उक्त शोरुमबाट गोल्डस्टारका उत्पादनहरु…

भवन भट्ट एनआरएनको अध्यक्षमा निर्वाचित

अर्थ नेपाल संवाददाता काठमाडौं /गैरआवासीय नेपाली संघको अध्यक्षमा भवन भट्ट विजयी भएका छन्। एनआरएनको सोमबार सम्पन्न निर्वाचनमा निर्वाचनमा कुल १ हजार ७ सय ८८ मत खसेको थियो । जसमा भट्टले एक हजार १ सय ९७ मत पाएका थिए भने अध्यक्षका प्रत्यासी…

पोखरा र अमेरिकाको भर्जिनिया नगरका मेयरवीच भेटवार्ता

अर्थ नेपाल संवाददाता पोखरा/पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी, उपमेय मञ्जुदेवी गुरुङसंग अमेरिकाको भर्जिनिया शहरका मेयर क्याथोरी वीच भेटवार्ता भएको छ । भर्जिनिया शहरका मेयर क्याथोरी सहितको चार सदस्यीय टोलीले उहाँकै…

क्लियरिङ्ग हाउसको अध्यक्षमा अधिकारी चयन

अर्थ नेपाल संवाददाता काठमाडौं /नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा जनकबहादुर अधिकारी चयन भएका छन्। अधिकारीले २०७३ असोज १२ देखि नेपाल राष्ट्र बैंकको तर्फबाट कम्पनीको संञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका छन्। कम्पनीको १०६ औं संञ्चालक…

म्यादि प्रहरीमा जागिर खुल्यो

अर्थ नेपाल संवाददाता काठमाडौं /आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर सरकारले म्यादी प्रहरीको भर्ना आह्वान गरेको छ । मंगलबार प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै ९८ हजार २ सय ६८ म्यादी प्रहरीमा…

नेप्सेको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त

अर्थ नेपाल संवाददाता काठमाडौं / नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त भएका छन् । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले साउदलाई नेप्सेको महाप्रबन्धकमा चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो । साउद नेपाल…

भूकम्प पीडितहरूले धितो र सामूहिक जमानीबाट निर्ब्याजी ऋण पाउने

अर्थ नेपाल संवाददाता काठमाडौं /सामूहिक जमानीमा भूकम्प पीडितलाई निर्ब्याजी ऋण उपलब्ध गराउने कार्यविधि मन्त्रिपरिषद बैठकले संशोधन गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार बसेको बैठकले उक्त…

सूर्य चिह्नमा परिवार दलले चुनाव लड्ने

अर्थ नेपाल संवाददाता काठमाडौं / मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाल परिवार दलले नेकपा (एमाले)सँग चुनावी गठबन्धन गरेको छ । अब परिवार दलका उम्मेदवारले पनि ‘सूर्य’ चिह्न लिएर चुनाव लड्ने छन्। त्यसैगरी सहमतिमा…

हामी सरकार ढालेर निर्वाचन प्रभावित गर्न चाहँदैनौँ – अध्यक्ष प्रचण्ड

अर्थ नेपाल संवाददाता काठमाडौं /नेपाली काँग्रेस नेतृत्वको सरकार ढाल्ने पक्षमा आफ्नो पार्टी नरहेको  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्। उनले भने “वाम गठबन्धन, पार्टी एकता फरक विषय हो । सरकार संविधान…

आयोगद्धारा प्रदेश र प्रतिनिधिसभाको समानुपातिक बन्द सूचि पेश गर्न दलहरुलाई आह्वान

अर्थ नेपाल संवाददाता काठमाडौं/ निर्वाचन आयोगले आगामी मंसीर १० र २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको बन्द सूचि पेश गर्न राजनीतिक दलहरुलाई आह्वान गरेको छ । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फको बन्द सूचि पेश…