Explore the Radio Palpa in shortly.
Browsing Category

समाचार

टानको अध्यक्षमा दाहालको प्यानल विजयी

अर्थ नेपाल संवाददाता काठमाडौं /ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा नवराज दाहाल विजयी भएका छन् । सन् २०१७–०१९ को टानको नेतृत्वको लागि दाहाल समूह विजयी भएको छ । चुनावी मैदानमा लोकतान्त्रिक , वामगठबन्धन र स्वतन्त्र रहेका थिए…

ललितपुर महानगरपालिकाद्धारा विभिन्न व्यक्तिहरुको विज्ञ टोली गठन

अर्थ नेपाल संवाददाता ललितपुर/ ललितपुर महानगरपालिकाले विभिन्न व्यक्तिहरुको विज्ञ टोली गठन गरेको छ। महानगरको कामलाई चुस्त बनाउन मेयर चिरिबाबु महर्जनले १२ सदस्यीय विज्ञ टोली गठन गरेका हुन्। विज्ञले दिने सुझावका कारण नगरभित्रको आवश्यकता र…

कस्ले जित्ला टानमा ? प्रजातान्त्रिक र वाम गठबन्धनबीच प्रतिस्पर्धा हुने

अर्थ नेपाल संवाददाता काठमाडौं /ट्रेकिङ एजेन्सिज् एसोसिएसन नेपाल (टान) निर्वाचनमा वाम गठबन्धन र प्रजातान्त्रिकसम्बद्ध पर्यटन व्यवसायीबीच प्रतिस्पर्धा हुने भएको छ । नयाँ नेतृत्वका लागि यहि १२ कात्तिकमा निर्वाचन हुँदैछ । आज उमेदवारी दर्ता…

कांग्रेसका शिर्ष नेता को कहाँबाट चुनाव लड्दैछन् ??

अर्थ नेपाल संवाददाता काठमाडौं /नेपाली कांग्रेसले पार्टीका शीर्ष नेता चुनाव लड्ने क्षेत्र टुङग्याएको छ । मंसिर २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसका शीर्ष नेताको क्षेत्र टुङग्याएको हो । बिहीबार बसेको संसदीय बोर्डको बैठकले…

राष्ट्र बैंक बचतपत्र निष्काशन गर्दै

अर्थ नेपाल संवाददाता काठमाडौं /नेपाल राष्ट्र बैंकले कात्तिक १२ गतेदेखि पाँचवर्षीय अवधिको बचतपत्र निष्काशन गर्न लागेको छ । बैंकले ८.५ प्रतिशत ब्याज दरको नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ । बैंकले रु दुई अर्बको बचतपत्र निष्काशन गर्न…

नेपाली कांग्रेसद्धारा ३२ जिल्लाका उम्मेदवार छनोट (सूचीसहित)

  नेपाली कांग्रेस एवं प्रजातान्त्रिक गठबन्धनका ३२ जिल्लामा उम्मेवारहरु  ताप्लेजुङ- केशव दाहाल पाँचथर- भीष्मराज आङदेम्बे संखुवासभा-दीपक खड्का भोजपुर- उमेशजंग रायमाझी खोटाङ- सरस्वती बजिमय सोलुखुम्बु- बलबहादुर केसी ओखलढुंगा- रामहरि खतिवडा…

भूकम्पपीडितले चिठ्ठामा परेको ट्याक्सी अरुलाई नै बेचे

काठमाडौं / सरकारले स्वरोजगारीका लागि दिएको करिब ११ सय ट्याक्सी भूकम्पपीडितले अन्यलाई नै बेचेका छन् । सरकारले दिएको ट्याक्सीको नम्बर प्लेट पीडितले अन्यलाई नै बिक्री गरेका हुन् । सरकारले १४ जिल्लाका भूकम्प पीडितका लागि एक हजार पाँच सय वटा…

एमालेद्धारा संघीय संसदका १९ उम्मेदवारको टुंग्यो लगायो (सूचीसहित)

अर्थ नेपाल संवाददाता काठमाडौं /पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा नेकपा एमालेले आफूले पाएका १९ संघीय सांसद उम्मेदवारको नाम टुंग्याएको छ। आगामी मंसिर १० गते चुनाव हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमध्ये एमाले र माओवादीबीच क्रमशः २१ र १६…

संविधान कार्यान्वयनपछि मुलुकमा राजनीतिक स्थायित्व हुन्छ – प्रधानमन्त्री देउवा

अर्थ नेपाल संवाददाता काठमाडौं/ मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न बताएका छन्। शुक्रबार काठमाडौंमा नेपाल संवत ११३८ को अवसर पारेर आयोजित…

३२ जिल्लामा एमाले र माओवादीको भागबण्डा (हेर्नुहोस् सूचि)

अर्थ नेपाल संवाददाता काठमाडौं / आगामी मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले भागबण्डा टुंगो लगाएको छ। ३२ जिल्लामा निर्वाचन क्षेत्र भागबण्डामा एमालेले २१ र माओवादीले…