रामपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरु निर्विरोध निर्वाचित, अध्यक्षमा पुन : ढकाल
पाल्पा (रामपुर) रामपुर उद्योग वाणिज्य संघ रामपुर पाल्पाको अध्यक्षतामा पुनः भोजेन्द्र प्रकाश ढकाल निर्वाचित हुनुभएको छ । निवर्तमान अध्यक्ष ढकाल दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हनु भएको हो ।
नयाँ कार्यसमिति चयनका लागि सम्पूर्ण पदमा एक/एक जनाको उम्मेदवारी परेपछि ढकालको अध्यक्षतामा २४ सदस्य नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । गत असोज २७…
Read More...