Explore the Radio Palpa in shortly.

पहिलो चरणको प्रदेश तथा प्रनिनिधि सभाको निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मतदान

अर्थ नेपाल काठमाडौँ / आज सम्पन्न भएको पहिलो चरणको प्रदेश तथा प्रनिनिधि सभाको निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक जानकारी प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । आज भएको मतदानमा सबैभन्दा बढी बाजुरा जिल्लामा ८० प्रतिशत मतदान भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन मुलुकका ३२ जिल्लामा शान्तिपूर्ण, उत्साहजनक र…
Read More...

तेश्रो काठमाण्डू सर्ट फिल्म फेस्टा २०१७ आयोजना हुने

अर्थ नेपाल काठमाडौं/ पछिल्लो समय नेपालमा छोटा चलचित्रको निर्माण क्रम फस्टाएको छ । चलचित्र अध्ययन सम्बन्धी थुप्रै इन्ष्टिच्युट, कलेजको सञ्चालनले पनि…
Read More...

शान्तिप्रियसहित विभिन्न कलाकर्मी पुरस्कृत हुने

अर्थ नेपाल काठमाडौं /खासगरी मनोरञ्जन क्षेत्रमा कार्य गर्दै आएको ड्रिम वल्र्ड ल्फिम मेकर्स प्रा.लि. ले अब पुरस्कार एवं सम्मानको श्रृंखला शुरु गर्ने भएको छ ।…
Read More...

‘अन्तराष्ट्रिय गायक’ राजेशपायललाई मिलाप सम्मान

अर्थ नेपाल काठमाडौं/ नेपाली गायनका मेगास्टार राजेशपायल राईलाई पनि त्यो चिन्ताले छोएको रहेछ । उनले आइतबार यस्तै खुलासा गरे । जहाँ उनी सम्मान हुँदैथिए । हो, मिलाप म्यागजिन तथा मिलाप न्युज डटकमले यी नेपाली गायनका मेगास्टारलाई आइतबार सम्मान गर्दै थियो, जहाँ राजेशपायलले भने, लाई आइतबार सम्मान गर्दै थियो, जहाँ राजेशपायलले भने, ‘मैले सकैथोक पाएँ, तर…
Read More...

गायक तुलसीको गीतमा अनु शाह तेस्रो लिंगीको भूमिकामा

अर्थ नेपाल काठमाडौं /डेढ दर्जन बढी फिल्ममा नायिकाको भूमिका निर्वाह गरेकी चर्चित अभिनेत्री अनु शाहले तेस्रो लिंगीको भूमिका निर्वाह गरेकी छिन् । गायक तुलसी…
Read More...

‘मिस नेपाल पिस’को आवेदन खुल्ला

अर्थ नेपाल काठमाडौं/ युनिक्याम्पस ‘मिस नेपाल पिस’को छैटौ संकरण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले आइतबार एक बिज्ञप्ती मार्फत प्रतियोगीताको आवेदन खुल्ला…
Read More...

फास्ट ट्रयाकको अपूरो डिपिआरको मूल्य ६१ करोड: टेबुलमै डिपिआर निर्माण

काठमाडौं/ सरकारले खरिद गर्ने काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माण कार्य भारतीय कम्पनीकै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)का आधारमा समयमा नसकिने भएको छ । डिपिआर अपूरो भएकाले त्यसैको आधारमा निर्माण गर्न कठिन छ । डिपिआर अध्ययन गर्न सेनाले बनाएको उच्चस्तरीय अध्ययन समितिका सदस्य तथा पूर्वाधारविज्ञ वीरेन्द्रबहादुर देउजाले पुरानै…
Read More...

आचारसंहिताविपरीत जिल्ला पठाईंदै ९ अर्ब

काठमाडौं/सरकारले बाढीपीडित र सिँचाइ संरचना पुनर्निर्माणका लागि विभिन्न जिल्लामा नौ अर्ब रुपैयाँ पठाउन गृहकार्य थालेको छ। दुवै चरणको निर्वाचनको पूर्वसन्ध्यामा…
Read More...

रामेछापमा कांग्रेसको पक्षमा उर्लियो जनलहर

अर्थ नेपाल काठमाडौं / रामेछापमा नेपाली कांग्रेसको अन्तिम चुनावी सभामा जनलहर उर्लिएको छ । कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) र…
Read More...

मंसिर ७ गते देखि ११ गतेसम्म ‘ग्राण्ड एक्सचेज मेला’

अर्थ नेपालकाठमाडौं /  बजाज पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले ‘ग्राण्ड एक्सचेज मेला’ आयोजना गर्ने भएको छ । काठमाडौको भृकुटी मण्डपमा ‘जिन्दगी बदलिन्छ बजाज एक्स्चेन्जसँग’ भन्ने मुलनाराका साथ नोभेम्वर २३ देखि नोभेम्वर २७ अर्थात मंसिर ७ गते देखि ११ गतेसम्म मेला आयोजना गरिएको हो । ‘ग्राण्ड एक्सचेज मेला’…
Read More...