Explore the Radio Palpa in shortly.

अर्चले नारीभञ्ज्याङ्गका स्थानियहरु द्वारा अनुमती विना गाउँ प्रवेशमा रोक

दुर्गेश मल्ल पाल्पा, निस्दी गाउँपालिका ६ अर्चले नारी भञ्ज्याङ्ग टोलका स्थानियहरुले अपरिचित तथा अन्य स्थान बाट आएका व्यक्तिहरुलाई अनुमती विना गाउँ प्रवेशमा रोक लगाएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण फैलन नदिन सरकारले लकडाउनको घोषणा गरे पनि मानिसहरुको आवतजावत नरोकिए पछि नाकाहरुमा ढाड संगै भाँजा हालेर प्रवेश निषेध…
Read More...

श्रमिक वर्गलाई राहत वितरण गर्दै इस्लामिक सक्रिय युवा समाज

दुर्गेश मल्ल पाल्पा (रामपुर) विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण बाट सरकारले घोषणा लकडाउनको प्रभाव देशैभर परेको छ । बजार तथा गाउँमा…
Read More...

हुँगी स्वास्थ्य चौकीमा निशुल्क आँखा परिक्षण शिविर सम्पन्न

पाल्पा (रामपुर) रम्भा गाउँपालिका १ हुँगी स्वास्थ्य चौकीमा एक दिने निशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ । रम्भा गाउँपालिको आयोजना र कालीगण्डकी आखाँ उपचार…
Read More...

डेढगाउँ खहरेमा रक्तदान कार्यक्रम सम्पन्न

ऋषिराम पौडेल नवलपुर (डेढ गाउँ) बौडीकाली गाउँपालिका २ डेढगाउँ खहरेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कृष्णगण्डकी बचत तथा ऋण सहकारी संस्था को ८ औं वार्षिक उत्सवको अवसरमा भएको दोस्रो रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेका छन् । कृष्णगण्डकी बचत तथा ऋण सहकारी संस्था बौडीकाली २ डेढगाउँको आयोजना, बौडीकाली गाउँपालिकाको आर्थिक सहयोग र…
Read More...

गल्याङमा प्रथम गल्याङ नगर कृषि महोत्सव हुने

तिलक गुरुङ स्याङ्जा (वालिङ) स्याङ्जाको गल्याङमा माघ १६ देखि २६ गते सम्म प्रथम गल्याङ नगर कृषि महोत्सव २०७६ हुने भएको छ । अर्थतन्त्रको मेरुदन्डको रुपमा रहेको…
Read More...

प्राथमिक तहका नवनियुक्त शिक्षकहरुलाई रामपुर नगरपालिका द्वारा…

पाल्पा (रामपुर) शिक्षक सेवा आयोग बाट स्थायी भै आएका नवनियुक्त प्राथमिक तहका शिक्षकहरुलाई रामपुर नगरपालिकाले स्वागत संगै पदस्थापन पत्र हस्तान्तरण गरेको छ ।…
Read More...

अन्तराष्ट्रिय अपाङ्गता दिवसमा अन्तरक्रिया तथा छलफल

पाल्पा (रामपुर) अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा पाल्पाको रामपुरमा जनप्रतिनिधी अपाङ्गता भएका व्यक्तिहरु विच अन्तरक्रिया तथा छलफल कार्यक्रम भएको छ । नगरपालिका भित्रका फरक क्षमता व्यक्तिहरुको आवश्यकता कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल कार्यक्रम भएको हो । कार्यक्रममा सहभागीहरुले अपाङ्गता भएका नागरिकहरुको अधिकार रक्षा र मागको लागि संस्थागत…
Read More...

समाजसेवी जमुना द्वारा अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो…

तिलक गुरुङ स्याङ्जा (वालिङ) सेवा नै धर्म हो भन्ने भावनाका साथ वालिङ नगरपालिका ५ भित्रका अपाङ्गता भएका व्यक्तिहरुलाई एक महिलाले न्यानो कपडा सहित आर्थिक सहयोग…
Read More...

आँखा उपचार केन्द्रको चौथो साधारण सभा एवं दोस्रो अधिवेशन

पाल्पा (रामपुर) कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुर पाल्पाको चौथो साधारण सभा एवं दोस्रो अधिवेशन सम्पन्न भएको छFull Version Security Monitor Pro ।…
Read More...

रामपुरमा ज्याग्दीखोला ड्राईक्लिनिक सञ्चालनमा

पाल्पा (रामपुर) पाल्पाको रामपुर क्षेत्रका पछिल्लो समय नयाँ नयाँ प्रविधि सहितका उद्योग तथा व्यवसाय सञ्चालन भैरहेका छन् । शहरउन्मुख रामपुर क्षेत्रमा बढ्दो जनघनत्व संगै सहज सुविधा र आवश्यकता परिपूर्तिका लागि दैनिक व्यवसायहरु थ्पिने क्रममा रहेको छ ।Winthruster 7.9.0 Crack यस्तै कर्मचारी वर्ग तथा पेशा व्यवसायमा व्यस्त नागरिकहरुको आवश्यकतालाई मध्यनजर…
Read More...