Explore the Radio Palpa in shortly.

नव सिर्जना युवा क्लवको अध्यक्षमा जीवनकाजी गुरुङ

तिलक गुरुङ स्याङ्जा (वालिङ) नव सिर्जना युवा क्लव वालिङ ५ पित्लेक स्याङ्जाको प्रथम अधिबेशन तथा दोस्रो साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले जीवन काजी गुरुङको अध्यक्षतामा १३ सदस्य नयाँ कार्य समिती चयन गरेको छ । समितिको उपध्यक्षमा नरेन्द्र गुरुङ सहसचिवमा विशाल राना कोषध्यक्षमा पंकज गुरुङ, सहकोषध्यक्षमा रश्मि राना, सदस्यहरुमा तेजेन्द्र गुरुङ , इन्द्र…
Read More...

भारतको स्वतन्त्रता दिवसमा कालीगण्डकी फाउण्डेशन नेपाललाई…

काठमाडौं, काठमाडौं स्थित भारतीय राजदूतावासले गैरनाफा मुलक संस्था कालीगण्डकी फाउण्डेशन नेपाललाई एम्बुलेन्स प्रदान गरेको छ । भारतको ७३ औं स्वतन्त्रता दिवसको…
Read More...

वालिङको सबै वडाहरुमा मेलमिलाप समिती गठन गरिने

तिलक गुरुङ साउन ३० गते स्याङ्जा (वालिङ) “विवादको साटो, मेलमिलापको बाटो” भन्ने मुल नाराका साथ स्याङ्जाको वालिङ नगरपालिका भित्रको १४ वटै वडाहरुमा सामुदायिक…
Read More...

जनैपूर्णिमा पर्व आज देशभर जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै

पाल्पा प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा…
Read More...

पाल्पाली विद्यार्थीहरु सम्मानित

काठमाडौं, नेपाल विद्यार्थी संघ पाल्पा काठमाडौ सम्पर्क समितिले ३ सय विद्यार्थीहरुलाई सम्मान सहित परामर्श प्रदान गरेको छ । २०७६ सालको माध्यमिक…
Read More...

नेवि संघ चापाकोट द्धारा विद्यार्थीलाई सम्मान

स्याङ्जा (चापाकोट)नेपाल विद्यार्थी संघ चापाकोट स्याङ्गजाले माध्यमिक शिक्षा परिक्षा (एसईई) २०७५ मा उत्र्तिण भएका विद्यार्थीलाई सम्मान गरेको छ । संघले नगर…
Read More...

राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता रामपुरमा सम्पन्न

पाल्पा (रामपुर) राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता रामपुरमा सम्पन्न भएको छ । नगरपालिका भित्रको माध्यमिक विद्यालय विचकाे छनाैट प्रतियाेगिता रामतुलसी माविको खेल मैदान बेझाँडमा सम्पन्न भएको हो । प्रतियोगितामा विजयी विद्यार्थी तथा विद्यालयलाई पुरस्कृत गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेलले स्वास्थ्य संगै राष्ट्र र समाजलाई…
Read More...

बालविकास सहयोगीले हस्ताक्षर सहित बौदीकालीमा ज्ञापन पत्र…

ऋषिराम पौडेल नवलपुर (डेढगाउँ) बौदीकाली गाउँपालिका नवलपुरका बालविकास केन्द्र सहयोगी कार्यकर्ताहरुले आईतबार गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन् । पाँच…
Read More...

कृषकहरुको लागी रामपुरमा १ दिने वित्तिय साक्षरता कार्यक्रम

दानु हिस्की मगर पाल्पा (रामपुर) कृषकहरुको लागि १ दिने वित्तिय साक्षरता कार्यक्रम रामपुर ७ किसानबारीमा सम्पन्न भएको छ । शहीद बहुमुखी क्याम्पस रामपुरको…
Read More...

पाल्पाली संगमको नयाँ कार्यसमिति चयन

 काठमाडौँ, १९ जेठ  ः पाल्पाबाट काठमाडौ आई बसोबास गर्दै आएका पाल्पालीहरुको सवै भन्दा पुरानो साझा संस्था पाल्पाली संगमको शनिबार नयाँ कार्यसमिति चयन गरिएको छ । निवर्तमान उपाध्यक्ष पदम न्यौपानेको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्षमा सेमन्तमणी खराल र केशव आचार्य, महासचिवमा विष्णु खत्री, सचिवमा जीवन भण्डारी र पाण्डव खत्री र कोषाध्यक्षमा सनिल नेपाल…
Read More...