Explore the Radio Palpa in shortly.

गणतन्त्र दिवसमा विद्यार्थीहरुलाई स्ववियुको कलम उपहार

स्याङ्जा (चापाकोट) स्वातन्त्र विद्यार्थी युनियन चापाकोट बहुमुखी क्याम्पस चापाकोट स्याङ्जाले शुभकामना आदनप्रदान तथा विद्यार्थीहरुलाई कलम उपहार प्रदान गरेको छ । गणतन्त्र दिवसको अवसरमा स्वतन्त्र विद्यार्थी युनियनले कार्यक्रम गरी शुभकामना आदनप्रदान गरेको हो । कार्यक्रममा बोल्दै चापाकोट बहुमुखी क्याम्पसका पूर्व क्याम्पस खेमराज भट्टराईले ठूलो संघर्ष र…
Read More...

सीता माविमा २ कोठे भवन शिलन्यास

पाल्पा (रामपुर) सीता माध्यमिक विद्यालयमा रामपुर सीता कुण्डमा २ कोठे नयाँ भवन शिलन्यास गरिएको छ । नेपाल सरकारको विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत १६…
Read More...

पाल्पाली पत्रकार अर्याललाई संरक्षण पुरस्कार

पाल्पा, विगत दुई दशक देखि पत्रकारितामा निरन्तर सक्रिया पाल्पाली पत्रकार माधव अर्याल नगद ५० हजार राशी सहितको ‘संचार पुरस्कार, २०१९’ बाट पुरस्कृत हुनु भएको छ ।…
Read More...

डेढगाउँमा ट्याक्टर बाट खसेर एक किशोरको ज्यान गयो

ऋषिराम पौडेल बौदीकाली (नवलपुर) बौदीकाली गाउँपालिका २ डेढगाउँमा ट्याक्टर बाट खसेर एक किशोरको ज्यान गएको छ । नदी बाट बालुवा लिएर गैरहेको ग १ त ५१७४ नम्बरको ट्याक्टर बाट खस्दा बौदीकाली २ डेढगाउँका १६ वर्ष सुदिप नेपाली ज्यान गएको हो । बालुवा लोड गरेर फर्कने क्रममा वडा नं. २ को कार्यालय नजिकै डोजरलाई साईड दिने क्रममा नेपाली खसेका थिए । उनलाई…
Read More...

रामपुर विद्युत व्यवसाय समितिको अध्यक्षमा रेशमराज भट्टराई

पाल्पा (रामपुर) रेशम राज भट्टराईको अध्यक्षतामा ११ सदस्य रामपुर विद्युत व्यवसाय समिति गठन भएको छ । आईतबार सम्पन्न समितिको प्रथम अधिवेशन तथा दोस्रो साधारण सभाले…
Read More...

रामपुर क्षेत्रका ट्रक ड्राईभरहरुको भेला सम्पन्न

पाल्पा (रामपुर) रामपुर क्षेत्रका ट्रक ड्राईभरहरुको भेला सम्पन्न भएको छ । रामपुर ८ रानीबासमा बसेको भेलाले आफ्नो अधिकारको लागि संगठित हुने निर्णय गरेको छ ।…
Read More...

भम्बक युनाईटेड युथ क्लव द्वारा वृद्धहरुलाई फलफुल वितरण

पाल्पा (रामपुर) आईतबार विभिन्न क्लव, समुहहरुले वनभोज, घुमघाम तथा शुभकामना आदनप्रदान गरेर नयाँ वर्ष मनाए । तर रामपुर नगरपालिका ५ को एक क्लवले भने वृद्धआश्रममा फलफुल वितरण गरेर नयाँ वर्ष मनाएका छन् । भम्बक युनाईटेड युथ क्लव रामपुर ५ पाल्पाले राधादामोदर आरोग्य वृद्धा आश्रम चापाकोट ६ साँखरका वृद्धहरुलाई फलफुल वितरण मनाएको हो । वृद्धा आश्रममा रहेका ४०…
Read More...

मजदुर व्यवस्थापन समितिले राख्यो बजार क्षेत्रमा सचेतना बोर्ड

पाल्पा (रामपुर) पूर्वी पाल्पा मजदुर व्यवस्थापन समिति रामपुरले बजार क्षेत्रमा ट्राफिक सचेतना बोर्ड राखेको छ । समितिले पाँचौ वार्षिक साधारण सभाको अवसरमा नागरिक…
Read More...

भव्यताका साथ सुरुभयो सातौं वालिङ महोत्सव

विकासका लागि राष्ट्रिय एकता र समझदारीको आवश्यक रहेको पूर्व प्रधानमन्त्री दहालको भनाई तिलक गुरुङ वालिङ (स्याङ्जा) पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट…
Read More...

दोस्रो रामपुर महोत्सवको एकै दिन गरे १४ हजार बढीले अवलोकन

इमान सिं राना पाल्पा (रामपुर) रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षकत्वमा आयोजित दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको समापन मिति नजिकिदै गर्दा दर्शकहरुको उपस्थिति पनि बढ्दै गएको छ । पौष २७ देखि रामतुलसी माध्यमिक विद्यालयको खेल मैदानमा भैरहेको मेलामा अवलोकन संगै किनमेलको लागि आउने दर्शकहरुको संख्यामा वृद्धि हुँदै गएको…
Read More...