बाझो जग्गा र प्लटिङले खाद्य उत्पादन घट्यो
अर्थ नेपाल पोखरा/ दिन प्रतिदिन उर्भर भुमि बाझो हुनु, प्लटिङहरु बढ्दै जादाँ खाद्य संकट हुन सक्नेमा चिन्ता व्यक्त गरेका छन् । कारितास नेपाल फिल्ड कार्यालय कास्कीले आइतबार पोखरामा आयोजना गरेको ३७ औ विश्व खाद्य दिवसको अवसरमा आयोजीत अन्तरक्रिया कार्यक्रमका वक्ताले त्यस्तो बताएका हुन् ।
खाद्य र ग्रामिण विकासमा लागनी बढाऔ, भावी बसाई सराई व्यवस्थित गरौ…
Read More...