खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढ्यो
नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारको इन्धनको मूल्य बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
उनकाअनुसार पेट्रोलमा प्रतिलिटर रु २, डिजेल र…