Explore the Radio Palpa in shortly.
Browsing Category

मुख्य समाचार

टानको अध्यक्षमा दाहालको प्यानल विजयी

अर्थ नेपाल संवाददाता काठमाडौं /ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा नवराज दाहाल विजयी भएका छन् । सन् २०१७–०१९ को टानको नेतृत्वको लागि दाहाल समूह विजयी भएको छ । चुनावी मैदानमा लोकतान्त्रिक , वामगठबन्धन र स्वतन्त्र रहेका थिए…

राजधानीका दुर्लभ फोटोहरु (फोटो फिचर)

राजधानीका दुर्लभ फोटोहरु हामीले विभिन्न माध्यमबाट संकलन गरेर यहाँ प्रस्तुत गर्न खोजेका छौं । अब यो फोटोहरु केवल फोटोमा मात्र रहने छ । तर त्यो बेलाको जनजीवन र जीवनशैलीको अध्ययनका लागि महत्वपूर्ण रहन सक्दछ ।…

…अनि आखाँबाट आशु झर्‍यो

सुरुची पाण्डे विजेता मिसेस नेपाल इन्टरनेशनल २०१७ मिसेस नेपाल इन्टरनेशनल २०१७ की विजेता सुरुची पाण्डे सानै देखी मिलनसार स्वभावकी थिइन । सानोमा डाक्टर वा शिक्षक बन्छु भन्ने सपना बोकेर अगाडी बढेकी पाण्डे पछि आफ्नो सानोमा देखेको सपना भन्दा…

कांग्रेसका शिर्ष नेता को कहाँबाट चुनाव लड्दैछन् ??

अर्थ नेपाल संवाददाता काठमाडौं /नेपाली कांग्रेसले पार्टीका शीर्ष नेता चुनाव लड्ने क्षेत्र टुङग्याएको छ । मंसिर २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसका शीर्ष नेताको क्षेत्र टुङग्याएको हो । बिहीबार बसेको संसदीय बोर्डको बैठकले…

राष्ट्र बैंक बचतपत्र निष्काशन गर्दै

अर्थ नेपाल संवाददाता काठमाडौं /नेपाल राष्ट्र बैंकले कात्तिक १२ गतेदेखि पाँचवर्षीय अवधिको बचतपत्र निष्काशन गर्न लागेको छ । बैंकले ८.५ प्रतिशत ब्याज दरको नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ । बैंकले रु दुई अर्बको बचतपत्र निष्काशन गर्न…

नेपाली कांग्रेसद्धारा ३२ जिल्लाका उम्मेदवार छनोट (सूचीसहित)

  नेपाली कांग्रेस एवं प्रजातान्त्रिक गठबन्धनका ३२ जिल्लामा उम्मेवारहरु  ताप्लेजुङ- केशव दाहाल पाँचथर- भीष्मराज आङदेम्बे संखुवासभा-दीपक खड्का भोजपुर- उमेशजंग रायमाझी खोटाङ- सरस्वती बजिमय सोलुखुम्बु- बलबहादुर केसी ओखलढुंगा- रामहरि खतिवडा…

एमालेद्धारा संघीय संसदका १९ उम्मेदवारको टुंग्यो लगायो (सूचीसहित)

अर्थ नेपाल संवाददाता काठमाडौं /पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा नेकपा एमालेले आफूले पाएका १९ संघीय सांसद उम्मेदवारको नाम टुंग्याएको छ। आगामी मंसिर १० गते चुनाव हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमध्ये एमाले र माओवादीबीच क्रमशः २१ र १६…

३२ जिल्लामा एमाले र माओवादीको भागबण्डा (हेर्नुहोस् सूचि)

अर्थ नेपाल संवाददाता काठमाडौं / आगामी मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले भागबण्डा टुंगो लगाएको छ। ३२ जिल्लामा निर्वाचन क्षेत्र भागबण्डामा एमालेले २१ र माओवादीले…

३५ वर्ष अघि बाराक ओबामाले प्रेमिकालाई पठाएका ती चिट्ठी…

पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाको ३५ वर्ष पुरानो पत्र सार्वजनिक भएका छन् । उक्त प्रेमपत्र उनले कलेज पढ्ने बेला आफ्नी प्रेमिकालाई पठाएका थिए । ती पत्रमा ओबामाले जाती, वर्गका साथै आर्थिक असुरक्षाको भावना पनि व्यक्त गरेका छन् । आफ्नो…

भवन भट्ट एनआरएनको अध्यक्षमा निर्वाचित

अर्थ नेपाल संवाददाता काठमाडौं /गैरआवासीय नेपाली संघको अध्यक्षमा भवन भट्ट विजयी भएका छन्। एनआरएनको सोमबार सम्पन्न निर्वाचनमा निर्वाचनमा कुल १ हजार ७ सय ८८ मत खसेको थियो । जसमा भट्टले एक हजार १ सय ९७ मत पाएका थिए भने अध्यक्षका प्रत्यासी…