Explore the Radio Palpa in shortly.

नेप्सेको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त

अर्थ नेपाल संवाददाता काठमाडौं / नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त भएका छन् । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले साउदलाई नेप्सेको महाप्रबन्धकमा चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो । साउद नेपाल इन्स्योरेन्सका पूर्वमहाप्रबन्धक हुन् । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन विभागका अधिकारि सम्मिलित समितिले…
Read More...

भूकम्प पीडितहरूले धितो र सामूहिक जमानीबाट निर्ब्याजी ऋण…

अर्थ नेपाल संवाददाता काठमाडौं /सामूहिक जमानीमा भूकम्प पीडितलाई निर्ब्याजी ऋण उपलब्ध गराउने कार्यविधि मन्त्रिपरिषद बैठकले संशोधन गर्ने निर्णय गरेको छ।…
Read More...

एनआईसी एसिया क्यापिटलको सिइओमा झनक राज ढुङ्गेल नियूक्त

अर्थ नेपाल संवाददाता काठमाडौं /एनआईसी एसिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृत पदमा झनक राज ढुङ्गेल नियुक्त भएका छन्। कम्पनिको सञ्चालक समितिको निर्णय अनुसार…
Read More...

बालबालिकाको सहयोगको लागि सांस्कृतिक कार्यक्रम हुने

अर्थ नेपाल संवाददाता काठमाडौं /क्यान एजुकेशन फाण्डेशन सहयोगार्थ रशलाईट मिडियाले राजधानीमा ¥यारिटी कार्यक्रम गर्ने भएको छ । २८ गते शनिबार हुने उक्त कार्यक्रममा गायिका एंव मोडल रमिता भण्डारी, गायिका मिना निरौला, बुनु राई, गायकद्धय सुरेश कुमार क्षेत्री र दाउथ राईले आफ्नो प्रस्तुति दिने इभेन्ट व्यवस्थापक सनिल मर्हजनले जानकारी दिए । उनका अनुसार कल्चरल…
Read More...

पूर्व मन्त्रि ढकाललाई मातृ शोक

अर्थ नेपाल संवाददाता चितवन पूर्व मन्त्रि तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाइ मातृ शोक परेको छ । ढकालको ८२ बर्षे आमा टंक कुमारी ढकालको आज…
Read More...

सूर्य चिह्नमा परिवार दलले चुनाव लड्ने

अर्थ नेपाल संवाददाता काठमाडौं / मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाल परिवार दलले नेकपा (एमाले)सँग चुनावी गठबन्धन गरेको छ । अब…
Read More...

हामी सरकार ढालेर निर्वाचन प्रभावित गर्न चाहँदैनौँ – अध्यक्ष प्रचण्ड

अर्थ नेपाल संवाददाता काठमाडौं /नेपाली काँग्रेस नेतृत्वको सरकार ढाल्ने पक्षमा आफ्नो पार्टी नरहेको  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्। उनले भने “वाम गठबन्धन, पार्टी एकता फरक विषय हो । सरकार संविधान कार्यान्वयन गराउने लक्ष्यका साथ गठन भएको हो । यसको उद्देश्य आगामी मंसिरमा प्रतिनिधिसभा र संघीय संसद्को निर्वाचन…
Read More...

आयोगद्धारा प्रदेश र प्रतिनिधिसभाको समानुपातिक बन्द सूचि पेश…

अर्थ नेपाल संवाददाता काठमाडौं/ निर्वाचन आयोगले आगामी मंसीर १० र २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको बन्द सूचि पेश गर्न राजनीतिक दलहरुलाई आह्वान…
Read More...

विश्व कीर्तिमान राख्न अनन्तराम केसीको ८४ घण्टा स्पिच जारी

अर्थ नेपाल संवाददाता काठमाडौं /बिहीबारदेखि लायनअनन्तराम केसीले ८४ घण्टा भाषण गरेर गिनिज बुकको विश्व कीर्तिमान तोड्ने कार्यक्रम निरन्तर चलाइरहेका छन् । लायन्स…
Read More...

मोबाइलको लक बिर्सियो ? चिन्ता नगर्नुस् यसरी सकिन्छ आफै खोल्न

समयनुसार प्रबिधिको बिकासले पनि ठुलो फड्को मारीसकेको छ | संचारको दुनियामा दिन प्रतिदिन तिब्र विकास भैरहेको छ | स्मार्टफोन चलाउनेहरु प्राय सबैले आफ्नो मोबाइलमा लक सिस्टम राखेका हुन्छन्। कहिलेकाहीँ उनीहरु आफ्नो फोनको लक खोल्ने पासवर्ड बिर्सन पुग्छन् । यदि यसो भएमा धेरैलाई यो तनावको विषय बन्छ। लक सिस्टमकै कारण कति जनाले त मोबाइल नै परिवर्तन गर्दछन्। तर…
Read More...