Explore the Radio Palpa in shortly.

माउण्ट मकालुले हकप्रद सेयर जारी गर्ने

अर्थ नेपाल संवाददाता काठमाडौं /माउण्ट मकालु डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यसका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले सोमबार दुई बराबर एक अनुपातमा तीन लाख ४५ हजार आठ सय कित्ता हकप्रद जारी गर्ने भएको छ । बैंकको निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ । बैंकले तीन…
Read More...

ओम डेभलपमेन्ट बैंकको हकप्रद शेयर खुल्यो

अर्थ नेपाल संवाददाता काठमाडौं /ओम डेभलपमेन्ट बैंकले हकप्रद सेयरको बिक्री खुला गरेको छ । एनआईबिएल क्यापिटल मार्केट्स बैंकको बिक्रि प्रबन्धक रहेको छ ।…
Read More...

नेप्सेको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त

अर्थ नेपाल संवाददाता काठमाडौं / नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त भएका छन् । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले साउदलाई नेप्सेको…
Read More...

भूकम्प पीडितहरूले धितो र सामूहिक जमानीबाट निर्ब्याजी ऋण पाउने

अर्थ नेपाल संवाददाता काठमाडौं /सामूहिक जमानीमा भूकम्प पीडितलाई निर्ब्याजी ऋण उपलब्ध गराउने कार्यविधि मन्त्रिपरिषद बैठकले संशोधन गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो। भूकम्प पीडितहरुले सरकारी अनुदानमा बन्दै गरेको घर नै धितो राखेर थप ३ लाख निर्ब्याजी ऋण पाउने भएका…
Read More...

एनआईसी एसिया क्यापिटलको सिइओमा झनक राज ढुङ्गेल नियूक्त

अर्थ नेपाल संवाददाता काठमाडौं /एनआईसी एसिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृत पदमा झनक राज ढुङ्गेल नियुक्त भएका छन्। कम्पनिको सञ्चालक समितिको निर्णय अनुसार…
Read More...

बालबालिकाको सहयोगको लागि सांस्कृतिक कार्यक्रम हुने

अर्थ नेपाल संवाददाता काठमाडौं /क्यान एजुकेशन फाण्डेशन सहयोगार्थ रशलाईट मिडियाले राजधानीमा ¥यारिटी कार्यक्रम गर्ने भएको छ । २८ गते शनिबार हुने उक्त कार्यक्रममा…
Read More...

पूर्व मन्त्रि ढकाललाई मातृ शोक

अर्थ नेपाल संवाददाता चितवन पूर्व मन्त्रि तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाइ मातृ शोक परेको छ । ढकालको ८२ बर्षे आमा टंक कुमारी ढकालको आज चितवनमा उपचारको क्रममा निधन भएको छ । केहि समयदेखि दमको रोगबाट पिडित टंक कुमारी ढकालको भरतपुरको चितवन अस्पतालमा उपचार गरिएको थियो। मृतक टंक कुमारी ७ छोरि तथा दुइ छोरा रहेका छन् ।
Read More...

सूर्य चिह्नमा परिवार दलले चुनाव लड्ने

अर्थ नेपाल संवाददाता काठमाडौं / मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाल परिवार दलले नेकपा (एमाले)सँग चुनावी गठबन्धन गरेको छ । अब…
Read More...

हामी सरकार ढालेर निर्वाचन प्रभावित गर्न चाहँदैनौँ –…

अर्थ नेपाल संवाददाता काठमाडौं /नेपाली काँग्रेस नेतृत्वको सरकार ढाल्ने पक्षमा आफ्नो पार्टी नरहेको  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले…
Read More...

आयोगद्धारा प्रदेश र प्रतिनिधिसभाको समानुपातिक बन्द सूचि पेश गर्न दलहरुलाई आह्वान

अर्थ नेपाल संवाददाता काठमाडौं/ निर्वाचन आयोगले आगामी मंसीर १० र २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको बन्द सूचि पेश गर्न राजनीतिक दलहरुलाई आह्वान गरेको छ । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फको बन्द सूचि पेश गर्न राजनीतिक दलहरुलाई प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले आह्वान गरेका छन् । साथै उनले निर्वाचन…
Read More...