Explore the Radio Palpa in shortly.
Browsing Category

समाचार

नाइके फरार, निर्दोष हिरासतमा

काठमाडौं /८८ किलो सुन प्रकरणका नाइके समात्न नसकेको नेपाल प्रहरीले निर्दोसलाई भने हिरासतमा राखेको छ । लुटिएको दाबी गरिएको १८ किलो र ८८ किलो सुन तस्करीको सञ्जाल एकै भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । भदौ १९ गते क्षेत्रपाटीबाट फेला परेको…

एमाले र माओवादीको संयुक्त चुनावी घोषणापत्र ( घोषणापत्रको पूर्णपाठ)

अर्थ नेपाल काठमाडौं /नेकपा एमाले र माओवादी केन्द्रले प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । सार्वजनिक भएको संयुक्त घोषणापत्रमा ‘आगामी पाँच वर्षभित्र नेपाललाई विकासशील राष्ट्रको पंक्तिमा पुर्‍याइने छ…

कास्कीमा चुनावी रौनक सुरु

काग्रेसका पालिखेले दिए स्वतन्त्र उम्मेदवारी अर्थ नेपाल पोखरा/ नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन र नेपाली कांग्रेसले कास्कीका सबै निर्वाचन क्षेत्रमा उम्मेद्वारी दिए पछि चुनावी माहौल एकाएक तातेको छ । कास्कीमा प्रतिनिधि सभाका…

काठमाडौं क्षेत्र नं.५ मा डा. प्रकाशशरण महतको उम्मेदवारी दर्ता

अर्थ नेपाल काठमाडौं /पाली कांग्रेस काठमाडौं क्षेत्र नं. ५ का उम्मेदवार डा। प्रकाशशरण महतले भब्य रुपमा आफ्नो मनोनयन दर्ता गराएका छन् । बासँबारी स्थित निवासबाट साइत गरेर मनोनयन दर्ता गर्न निस्कीएका डा। महतलाई पार्टी कार्यकर्ताहरुले…

डिजेल, पेट्रोल र ग्यासको मूल्य बढ्यो

अर्थ नेपाल काठमाडौं/ नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल ग्यासको मूलय बढाएइको हो । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर १००…

यस्तो छ नेपाली काँग्रेसको घोषणापत्र (पूर्ण पाठ)

अर्थ नेपाल काठमाडौं /नेपाली काँग्रेसले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि आफ्नो घोषणा पत्र तयार गरेको छ। ८४ पेजको सो घोषणापत्र मंगलबार मध्याह्न साढे १२ बजे घोषणा गर्ने तयारी गरेको छ । काँग्रेसले यो पटकको चुनावी नारा…

बाझो जग्गा र प्लटिङले खाद्य उत्पादन घट्यो

अर्थ नेपाल पोखरा/ दिन प्रतिदिन उर्भर भुमि बाझो हुनु, प्लटिङहरु बढ्दै जादाँ खाद्य संकट हुन सक्नेमा चिन्ता व्यक्त गरेका छन् । कारितास नेपाल फिल्ड कार्यालय कास्कीले आइतबार पोखरामा आयोजना गरेको ३७ औ विश्व खाद्य दिवसको अवसरमा आयोजीत अन्तरक्रिया…

उदयपुरमा जिप दुर्घटनामा चारजनाको मृत्यु

अर्थ नेपाल संवाददाता उदयपुर /कटारीबाट ओखलढुंगा गइरहेको ना १ ज ३४०४ नम्बर टाटा सुमो जिप कटारी ११ मा पर्ने सिद्धिचरण राजमार्गको ठाँटी भन्ज्याङ खण्डमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । जीपमा १० जना यात्रु सवार रहेका थिए । घटनाबारे…

अपडेट : गुल्मीमा माइक्रो दुर्घटनामा ७ को मृत्यु, ६ घाइते

अर्थ नेपाल संवाददाता गुल्मी / जिल्लाको गुल्मीदरबार गाउँपालिका – ४ मा माइक्रोबस दुर्घटना भएको छ । वुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको बा४ख ५५०१ नम्बरको माईक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६…

वाम गठवन्धनले देश र जनताको हित गर्छ : अध्यक्ष दाहाल

अर्थ नेपाल संवाददाता चितवन /आगामी निर्वाचनको परिणामले एमालेसँगको पार्टी एकतामा कुनै असर नगर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रष्ट पारेका छन् । भरतपुरमा प्रेस सेन्टर र प्रेस चौतारी चितवनले गरेको संयुक्त पत्रकार…